मङ्गलबार, २६ साउन २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभियान तीव्र बनाएका छन् ।

बीबीसी उर्दूका अनुसार बोइङ ७३७ कार्गो विमानमा चालक दलका पाँच जना सदस्य सवार थिए। पाकिस्तान एयरपोर्ट अथोरिटीले मंगलबार राति पाकिस्तान समयअनुसार ९स्१८ बजे विमानको नेभिगेसन प्रणालीमा समस्या आएको सूचना प्राप्त भएको जनाएको छ । सूचना प्राप्त हुनासाथ कराँची एरिया कन्ट्रोल सेन्टरले विमानलाई मार्गनिर्देशन गर्न सुरु गरेको थियो । तर राति ९स्२१ बजे राडारमा विमान तीव्र गतिमा तल झर्दै गरेको देखिएको र त्यसको दिशा पनि अचानक परिवर्तन भएको बताइएको छ ।


अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी ग...

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

काठमाण्डौँ । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको...

हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति

तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ । इरानले क्षेत्रीय...

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्म...

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

काठमाण्डौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा...

मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट

काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले...