मङ्गलबार, २६ साउन २०८३
नेपाली

कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत

Main News Image

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ ।

भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिए ।

समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्यसचिव पन्थीले बताए ।

 

mediabaaji add

सम्बन्धित खबर

गुरु र चेला समेटिएको मन्त्री परिषद्

मिडियाबाजी डटकम काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको वर्तमान सरकारमा एउटा यस्तो दुर्लभ र सुखद संयोग मिलेको छ, जहाँ विश्वविद्यालयका 'गुरु' र 'चेला' को मन्त्रिपरिषद् बनेका छ ।

ती दुई मन्त्रीहरू हुन् सञ्चार तथा सूचना प्रविधि मन्त्री...

तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात

काठमाडौँ । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा कात्तिक ३० देखि भाइटीका कात्तिक ६ सम्मको सम्भावित मौसमबारे जानकारी गरा...

बझाङमा भूकम्पको धक्का

काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी प्रदेश, गण्डक...

जेनजी आन्दोलनबाट बेपत्ता थुक्तेन अझै भेटिएनन्

सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् ।