आइतबार, ०३ साउन २०८३
नेपाली

होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

Main News Image

ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।



अफरअन्तर्गत होटलले बेड एन्ड ब्रेकफास्ट (BB) योजना सहितको स्पेसल कपल प्याकेज मात्र ४ हजार रुपैयाँ (नेट) मा उपलब्ध गराएको छ । यसका साथै, पाहुनाले होटलका सबै खानपान सेवामा १० प्रतिशत छुट र साउना तथा स्टीम सेवामा २० प्रतिशत छुट पाउनेछन् । होटल व्यवस्थापनका अनुसार यो अफर पर्वको समयमा पाहुनालाई न्यानो, आरामदायी र सम्झनलायक बसाइ प्रदान गर्ने उद्देश्यले ल्याइएको हो । शान्त वातावरणका लागि परिचित गोदावरी, ललितपुरमा अवस्थित होटल भ्यु भृकुटीले सहरको भीडभाडबाट टाढा बस्न चाहने पाहुनाका लागि उपयुक्त अतिथ्यता प्रदान गर्नेछ ।


होटेलले क्रिसमस र नयाँ वर्षको उत्सव मनाउन चाहने जोडी, परिवार तथा आन्तरिक पर्यटकलाई यस सीमित अवधिको अफरको फाइदा लिन आग्रह गरेको छ । बुकिङ तथा थप जानकारीका लागि होटल भ्यु भृकुटीले आफ्ना आधिकारिक सम्पर्क माध्यममार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?

काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो । आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८...

राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत निरन्तर ओरालो लागि रहेको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब...

आज सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, प्रतितोला मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको यही मूल्यमा कारोबार भएको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...

यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १...

विहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ प...