BREAKING : ४० जना यात्रु बोकेको बस पोखरा–मुग्लिन खण्डको मर्स्याङ्दीमा खस्यो !

  भदौ ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ७ ।  ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर