कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

  चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर