जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

  फागुन २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २३ ।  बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर