मिडियाबाजी डटकम काठमाडौँ, फागुन १९ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
आज बस्ने बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।