दोहोरो अंकले घट्यो सेयर बजार

  माघ २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २७ ।  सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ । जसअनुसार आज ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ ।

आन ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर