सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  मङि्सर १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १७ ।  नेपाली बजारमा आज सुनको मूल्य घटको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर