अस्ट्रेलियन र क्यानेडियन डलरको मूल्य घट्यो , कुन मुद्रा कतिमा खरिदबिक्री हुँदै छ ?

  कार्तिक २९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २९ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.८४ रुपियाँ र बिक्री दर ८८.२४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.१९ रुपियाँ र बिक्री ८८.५८ रुपियाँ थियो ।

त्यस्तै अघिल्लो दिन क्यानेडियन डलर १ बराबर खरिद मूल्य ९६.५५ रुपियाँ र बिक्री मूल्य ९६.९८ रुपियाँ रहेकामा यसदिन खरिद ९६.४९ रुपियाँ र बिक्री ९६.९२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर