मंगलबार स्थिर रह्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  भदौ १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १८ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर