केपी ओली कपको फाइनल आज, उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्दै

  फागुन १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १९ ।  दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी बीच आज प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कपको फाइनल खेल शनिबार दिउँसो दशरथ रंगशालामा हुँदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर