बझाङमा गाडी दुर्घटना : २ जनाको मृत्यु, कानुनमन्त्रीको अबस्था कस्तो छ ?

  असार ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ५ । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।

घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर