चैत्र महिनामा घरजग्गा कारोबारमा वृद्धि, एक महिनामा लिखित पास कती भए ?

  बैशाख ०५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ५ । चैत महिनामा पनि घरजग्गाको कारोबारमा वृद्धि भएको छ । चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएका छन् । यो लिखत पास चालु आर्थिक वर्ष २०७९र८०कै उच्च हो ।

बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर