‘बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले छाड्दैन’ : अर्थमन्त्री डा. महत

  चैत २८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २८ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नु गलत हुने बताएका छन् ।

मेडिकल बिचौलिया दुर्गा प्रसाईंलगायतले बैंकको सडकबाट ऋण नतिर्ने खुल्ला चुनौती दिइरहेका बेला अर्थमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्न नमिल्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर