मनमोहन कार्डियोथोरासिकले माग्यो २० जना स्टाफ नर्सहरू

  चैत १०, २०७९

मिडियाबाजी डटकम काठमाडौँ,चैत १०। काठमाडौँको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्समा करार दरबन्दी पूर्तिको लागि आवेदन आव्हान गरेको छ ।

पढ्नुहोस् आवेदन:-

सेन्टरले २० जना स्टाफ नर्सको लागि योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । संस्थानको वेबसाइटमा गएर आवेदन दिन सकिने र आवेदन दस्तुर एक हजार पाँच सय लाग्ने सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर