बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन

  फागुन ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन ५ । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर