प्रचण्ड भेट्न खुुमलटारमा ओली

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार खुमलटार पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी खुमलटार गएका हुन् ।

पाँचदलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि ओली पहिलोपटक प्रचण्डनिवास पुगेका छन् । एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर