मिडियाबाजी डटकम काठमाडौं । चितवन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा तर्फको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले कायमै राखेका छन् ।
उनले ५ हजार ९८ मत पाएका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले ३ हजार ८८४ मत पाएका छन् भने नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ३ हजार ३८० मत ल्याएका छन् ।