काठमाडौंको बालाजुमा आगलागी

  श्रावण २५, २०७९

मिडियाबाजी डटकम २५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर