पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने

  श्रावण १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, श्रावण १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।

उनले जापानको टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर