रामेछाप दुर्घटनामा धुलिखेल अस्पताल मा थप ३जनाको मृत्यु

  असार २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं। रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो।बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर