तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर