दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  चैत १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १७। आज (आइतबार) संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे भएको हो ।

प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर