झोले गीत सार्वजनिक (भिडियोसहित)

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६।  आंशिक राई, शिवन पोखरेल लगायतका कलाकारहरुको टिमको झोले गीत बजारमा आएको छ ।

अहिलेको समसामयिक घटनाहरूलाई आधार मानेर बनाईएको यस गीतमा आवाज ,शब्द, संगीत आकि राईको रहेको छ । एरेन्ज जिवन बडुको रहेको छ । युविन ईन्टरटेन्टमेन्टबाट गीतको भिडियो बजारमा आएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर