पूर्वाधार विकास समितिको बैठक बस्दै

  माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।  संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
समितिका अनुसार सो बैठक बिहान ११स्३० बजेबाट सुरू हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर