मिडियाबाजी डटकम काठमाडौँ , माघ १५ । सरकारले भोली माघ १६ गते र पर्सि माघ १७ गते सार्वजनिक विदा दिएको छ ।
भोली माघ १६ गते सहिद दिवस र माघ १६ गते सोनास ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।