भ्रष्टाचारका काण्डहरु ओझेलमा पार्न राजावादीले आतंक मच्चाए भनिँदैछ : सांसद सिंह

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १५।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’

तपाईंको प्रतिक्रिया

थप खबर