कुलमानको बिपक्षमा सर्वोच्च अदालत : घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार !

  चैत १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ ।   नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । घिसिङले सरकारको निर्णय खारेज गरी पुनर्स्थापनाको माग गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर