काठमाडौँका छुट्टा-छुट्टै प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त

  चैत १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ ।  शुक्रवार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टा छुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरूले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर