ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा, को कहाँ ? (सूचीसहित)

  फागुन १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १३ । एकै पटक ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २,३८५ जना सहायक हवल्दारहरुको सरुवा गरेको हो । प्रहरी उपरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुलाई सरुवा गरिएको हो ।

फागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै उल्लेखित व्यहोरा अवगत गरी आवश्यक कारवाही गर्न विभिन्न कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

https://www.facebook.com/photo/?fbid=953654960230361&set=pcb.953660356896488

तपाईंको प्रतिक्रिया

थप खबर