पूर्वराजा ज्ञानेन्द्रले गरे गोरखकाली मन्दिरमा पूजाअर्चना, अब राजावादीहरु अझ सक्रिय हुने

  चैत ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ९ ।   पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन् ।
शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन् ।

पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीले स्वागत गरेका थिए । राजाहरु अब अझ सक्रिय हुने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर