९ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

  चैत २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २७ ।  सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६.२८ बिन्दुमा बन्द भएको हो ।
आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर