तिब्बतमा भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

  फागुन २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन २४ ।  चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसको तीव्रता ५.९ म्याग्निच्युड रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको उल्लेख गरिएको छ ।

यसअघि पुस २३ गते सोही क्षेत्र केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर