‘बागमती कार्ययोजना प्रकृतिमैत्री हुनुपर्छ’ : उपप्रधानमन्त्री सिंह

  पुष २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री हुनुपर्ने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर