मिडियाबाजी डटकम काठमाडौँ , माघ २० । आईतबार आज सुनको मूल्य स्थिर रहेको छ । तर चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । चाँदी तोलामा चाँदी पाँच रुपैयाँले घटेर एक हजार ९ सय १० मा कारोबार भइरहेको छ ।
सुन शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्य कायम रहने नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ ।