एनपीएल : पहिलो खेलमा मिलान्थाको शानदार ब्याटिङमा जनकपुरको विजयी शुरुवात

  मङि्सर १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १५ ।  नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनाएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर