प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

  कार्तिक १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ कार्तिक १३ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । परिसूचक ३ अंकले बढेर २६४८.३६ विन्दुमा पुगेको छ । यो समयमा ३८ स्क्रिप्सको ३ हजार ४९४ कित्ता सेयर २८ लाख ५१ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भए ।

प्री ओपन सेसनमा ७४ पटक सेयर कारोबार भयो । कारोबारमा स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर