१६ दिनमा छुटेका पूर्वमन्त्री अधिकारीलाई श्रीमतीको जिम्मा लगाइयो

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी सोमबार साँझ छुटेका हुन् । अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर