प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

  पुष ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ८ ।  प्रभु बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ । बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउनेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर