छबिलाल जोशीलाई आज अदालत लगिदै

  असोज ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ७ ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज ९सोमबार० कास्की जिल्ला अदालतमा पेश गरिंदैछ ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर