आज युरो, पाउन्ड र अस्ट्रेलियन डलर कतिमा साट्न पाइन्छ ?

  श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ ।  आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
आज युरोपियन युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो ।

त्यसैगरी बिहीबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य १७४.०१ रुपियाँ र बिक्री मूल्य१७४.७९ रुपियाँ रहेकामा आज भने खरिद १७३.३७ रुपियाँ र बिक्री १७४.१५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.८९ रुपियाँ र बिक्री दर ९०.३० रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद ९०.०१ रुपियाँ र बिक्री ९०.४१ रुपियाँ थियो । साथै, शुक्रबार थाई भाट, मलेसियन रिंगिट डेनिस क्रोनरको खरिदबिक्री मूल्य बिहीबारको तुलनामा स्थिर छ ।

तपाईंको प्रतिक्रिया

थप खबर