प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

  भदौ ३१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३१ ।  संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ ।

आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर