नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो

  श्रावण ३१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन ३१ । नेप्से परिसूचक ३ हजार नाघेको छ । कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।

यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर