संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल {तस्वीरहरु}

  जेठ ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,जेठ १ ।    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्‍याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । यस अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर