यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

  श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर