सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध

  भदौ २५, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २५ । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ।

कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो। सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर