महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा सवारीसाधन चलाउन रोक

  असार २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ आषाढ २३ ।  लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर