दैलेखमा भूकम्पको धक्का

  जेठ २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २२ ।  दैलेखमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर