मिडियाबाजी डटकम काठमाडौं ,माघ २१ । चर्चित गायक विशाल शोनी र भर्खरै चर्चामा आएकी गायिका अन्जु विश्वकर्माको स्वरमा सजिएको गीत “चिनी र चियापत्ति” सार्वजनिक भएको छ ।
गीतमा राकेश रोकायको शब्द, बिशाल शोनीको लय, शब्दमा गित बजारमा आएको हो । भिडियो इडिटरर सम्मादनमा दुर्गेश राना र क्यामरामा राजेश बि शी रहेका छन् । वझन स्टुडियोमा रेकर्ड भएको गित बिशाल सोनी युटुब मार्फत पनि हेर्न र सुन्न सकिन्छ ।